
भोटेकोशी विपद्प्रति सी चिनफिङको समवेदना, नेपाललाई उद्धारमा सघाउने प्रतिबद्धता
चिनियाँ राष्ट्रपति सी चिनफिङले केरुङ–रसुवा सीमाक्षेत्रमा आएको भीषण विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको उद्धार प्रयासमा सक्रिय सहयोग र क्षमताअनुसार आवश्यक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।





